ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति
flag

सामाजिक उत्थान कार्यक्रमद्धारा प्रवर्धित कृषि सहकारी सहकारी संस्थाहरुको विस्तार तथा संस्थागत विकासको अवस्था

category   Announcements, Blog

सम्वन्धित गाविसका सरोकारवालाहरुको सर्वपक्षिय सहमतीमा आयोजना प्रभावित साविक १४ गाविसमै आवश्यक अभिमूखीकरण सहित कृषि सहकारी संस्थाहरुको गठन र संचालनमा सहयोग गरिएको,
२०६८ सालको जनगणना अनुसार जम्मा १२५१८ घरधुरीहरु मध्ये २०७७ कार्तिक सम्ममा ७७६३(६२.५%)घरधुरीमा सहकारी संस्थाको शेयर सदस्यता विस्तार,
जसमा ८१४२ जना सदस्यहरु(महिला ३२५२ र पूरुष ४६६१ जना) सहकारी संस्था स्थापनाबाट लाभान्वित,